logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

शहिद लखन गाउँपालिकाले उच्च शिक्षा अध्यनमा छात्रवृत्ति दिने

शहिद लखन गाउँपालिकाले उच्च शिक्षा अध्यनमा छात्रवृत्ति दिने


  • शुक्रबार, जेष्ठ ३ २०८२
  • 3.6K
    SHARES

     

    गोरखा, ४ जेठ । शहिद लखन गाउँपालिका, घैरुङ, गोरखाले सोही गाउँपालिका भित्र ६ देखि १० कक्षा सम्म अध्यन गरेका १० जना बिद्यार्थीहरुलाई सो भन्दा माथिल्लो तह अध्यनको लागि छात्रवृत्ति दिने कार्यक्रम संचालन गरेको छ ।

    उक्त छात्रवृत्ति कार्यक्रमको लागि आवेदन पेश गर्न पुन: एक हप्ता म्याद थप गरिएको प्रशासकीय अधिकृत बाबुराम मगरले बताए।

    प्रती बिद्यार्थी बीस हजारका दरले प्रदान गरिने उक्त छात्रवृत्ति कार्यक्रममा दलित, सिमान्तकृत, अनाथ, असहाय तथा अति बिपन्न मेधावी बिद्यार्थीहरु मात्र समावेश हुने पालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech