logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

नयाँ गीत ‘माया छ’ मा लक्ष्मण र बिनाको जोडी

नयाँ गीत ‘माया छ’ मा लक्ष्मण र बिनाको जोडी


  • बिहिबार, असार १२ २०८२
  • 11.7K
    SHARES

    काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    गायक योञ्जनको शब्द ,संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन्। गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ।

    नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा पटकथा लेखक मनिषा लामा र श्याम महर्जन प्रबन्धक रहेका छन् । नविन पाल निर्माता रहेको यस गीतलाई ओएस आर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेर्नुस् भिडियो :


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech