
काठमाडौँ । रवि लामिछाने माथि भएको प्रतिशोधको पक्षमा हस्ताक्षर गर्न बाबुराम भट्टराई पुगेका छन । उनी रास्वपाको पार्टी कार्यालय मै पुगेर हस्ताक्षर गरेका हुन । यतिबेला देशभर नै हस्ताक्षर अभियान रास्वपाले चलाइरहेको छ । पछिल्लो समयमा काग्रेस एमाले नेताहरु नै रवि माथि प्रतिशोध साँधिएको भन्दा रास्वापाको यस अभियानमा साथ दिइरहेका छन ।
पार्टी कार्यालय वनस्थली पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेको रास्वपा नेता दीपक बोहोराले बताए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी