logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

सागर लम्साल ‘बले’ बने छोराको बुबा

सागर लम्साल ‘बले’ बने छोराको बुबा


  • शनिबार, बैशाख १३ २०८२
  • 8.3K
    SHARES

    कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ। गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन्। शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ। त्यही मेसोमा सागरले सामाजिक संजाल फेसबुकमा श्रीमती र छोरासहित्को तस्बिर राखेर खुसी साटेका छन्। त्यहाँ उनले लेखेका छन्, ‘हेल्लो स्रियान्स।’

    लम्सालले आमा र छोरा दुवैको अवस्था अहिले सामान्य रहेको बताएका छन्।

    लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech