logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

गायक राजन भुजेलको सालौजो गित ‘शिरमा फुलै माया’ सार्वजनिक

गायक राजन भुजेलको सालौजो गित ‘शिरमा फुलै माया’ सार्वजनिक


  • आइतबार, बैशाख २८ २०८२
  • 8.1K
    SHARES

    काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेलको नयाँ गीत “शिरमा फुलै माया” केही दिन अघी सार्वजनिक भएको छ।

    यस गीतमा देबी घर्ती मगर, जुना श्रीष मगर, राजन भुजेलको स्वर रहेको छ भने राजन भुजेलकै शब्द, संगीत रहेको छ। यस गीतको भिडियोमा बिशाल घिमिरेको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ।

    उक्त गीतको भिडियोमा बिजय पुन, मौसमी राना मगर र अमृता भुजेलको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

    भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech