
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा कलाकार सरिता दानकोटीको निर्देशनमा रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक भएको छ। यस गीतमा शान्ती श्री परियार र दिपक कुँवरको स्वर रहेको छ भने रमेश रोकाको शब्द, दिपक कुँवरको संगीत रहेको छ।
यस गीतको भिडियोमा सरिता दानकोटीको कोरियोगाफ्री तथा निर्देशन रहेको छ भने हरी ढकालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा दिपेश रोका र सरिता दानकोटीको अभिनय रहेको छ यस गीतलाई रमेश रोका अफिसियलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी