//
logo

शुक्रबार, जेष्ठ २४ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ २४ शुक्रबार

गणेश आले र देबी घर्तीको स्वरमा नयाँ गीत “सुका मोहोर” सार्वजनिक

गणेश आले र देबी घर्तीको स्वरमा नयाँ गीत “सुका मोहोर” सार्वजनिक


  • आइतबार, जेष्ठ १९ २०८२
  • 3.3K
    SHARES

    काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायक गणेश आलेको नयाँ गीत “सुका मोहोर” सार्वजनिक भएको छ। यस गीतमा गणेश आले र देबी घर्तीको स्वर रहेको छ भने अर्जुन थापाको शब्द, संगीत, एरेञ्ज रहेको छ।

    गीतको भिडियोमा अर्जुन थापाको निर्देशन रहेको छ भने समिर थोकरको कोरियोग्राफी, सुशिल डाँगीको छायांकन तथा सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा गणेश आले र आरुशी मगरको अभिनय रहेको छ।

    यस गीतलाई ओ.एस.आर युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech