logo

शुक्रबार, जेष्ठ ३१ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ३१ शुक्रबार

युवा व्यबसायी दुर्गालाल श्रेष्ठको नयाँ गीत ‘गाउँ बस्ती सुन्सान’ सार्वजनिक

युवा व्यबसायी दुर्गालाल श्रेष्ठको नयाँ गीत ‘गाउँ बस्ती सुन्सान’ सार्वजनिक


  • बुधबार, जेष्ठ २९ २०८२
  • 10.5K
    SHARES

    काठमाडौँ, युवा व्यबसायी दुर्गालाल श्रेष्ठको शब्दमा गायक स्वरूप राज आचार्यको आवाजमा सजिएको नयाँ गीत ‘गाउँ बस्ती सुनसान’  सार्वजनिक गरिएको छ। दिप फिल्मसको प्रस्तुतीमा आएको यो गीतले गाउँले जीवनशैली र अहिलेको यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

    गीतमा सुरज पण्डितको संगीत र विष्णु तामाङको संगीत संयोजन रहेको छ। गीतको प्रोग्रामिङ्ग र मिक्सिङ्ग- मास्टरिङ्ग मनोज डंगोलले गरेका छन्।

    दिप गुरुङ युट्युब मार्फत सार्वजनिक भएको यो गीतले छोटो समयमै चर्चित हुने बिश्वास गरिएको छ । ‘गाउँ बस्ती सुनसान’ गीतको शब्दले श्रोताको भावनालाई छुनेछ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech