
काठमाडौं । रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ । निर्मल तिमल्सिनाको शब्द रचना, रविकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बोम खत्रीको निर्देशन रहेको गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानलाई फिचरिङ गरिएको छ । उहाँहरूको जोडी भिडियोमा निक्कै राम्रो देखिएको छ ।
विवेक विकको छायांकन, बोमको नै दृश्य सम्पादन छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी