
काठमाडौँ । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र गायक विवेक खत्रीको स्वरमा रहेको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक गरिएको छ ।
नेपाली लोकसंगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक शैलीमा तयार गीतमा विक्रम बाबु विश्वकर्माको शब्द तथा संगीत छ । गीतको एरेन्ज विश्वास नेपालले गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । शरद एलजी, गोविन्द विवश र कृपा पौडेलको अभिनय रहेको भिडियोमा कमल भक्तको कोरियोग्राफी तथा निर्देशन छ । सुनिल भण्डारीको छायाङ्कन रहेका भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी