logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

मोडल सामारिका ढकाल विवाह वन्धनमा बाँधिदै

मोडल सामारिका ढकाल विवाह वन्धनमा बाँधिदै


  • शुक्रबार, बैशाख २६ २०८२
  • 15.4K
    SHARES

    काठमाडौं । मोडल सामारिका ढकाल विवाह वन्धनमा बाँधिने भएकी छन् । उनले भारतीय प्रेमी अभय रघुवंशीसँग लगानगाँठो कस्न लागेकी हुन् । उनले हालसालै ईंगेजन्मेन्ट गरेकी छन् ।

    ईंगेजमेन्टका भिडिओहरु यतिबेला  टिकटकमा भाइरल भइरहेका छन् । सामारिकाकी जुम्ल्याहा दिदी स्मारिका ढकालले टिकटकमा भिडिओ हाल्दै बहिनीलाई बधाइ दिएकी छन् ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech