logo

शुक्रबार, जेष्ठ १० २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ १० शुक्रबार

बिनोद ढकालको ‘जागिर सरकारी’ सार्वजनिक

बिनोद ढकालको ‘जागिर सरकारी’ सार्वजनिक


  • बिहिबार, जेष्ठ २ २०८२
  • 15.8K
    SHARES

    काठमाडौं । नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान खडा गरिसकेका बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको अर्को नयाँ गीत “जागिर सरकारी” सार्वजनिक भएको छ ।

    ढकालकै लय तथा शब्दमा तयार भएको गीतमा ढकाल संगै र संगीता पौडेलको आवाज र कृष्ण लामिछाने एरेन्जर रहेको छ । भिडियो तर्फ लक्ष्मण श्रेष्ठको निर्देशनमा मदन राई छायांकन तथा सम्पादन रहेको छ।

    गीतमा गायक ढकालले भ्रष्टाचार नगर्ने असल सरकारी कर्मचारीलाई बजारको महंगीको तुलनामा वर्तमानको तलबले दाल र भात खान पुग्ने तर मिठो तरकारी खान नपुग्ने अबस्था रहेको चित्रण गरेका छन।

    हेर्नुस् भिडियो :


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech