logo

मंगलबार, असार २४ २०८२

kantipurpationlinetv

२०८२ असार २४ मंगलबार

logo
  • गृह
  • समाचार
  • राजनीति
  • कला र संस्कृति
  • जीवनशैली
  • खेल
  • २०८२ असार २४ मंगलबार
  • समाचार

  • राजनीति

  • प्रवास

  • धारणा

  • जलवायु

  • अर्थ-बजार

  • खेल

  • कला संस्कृति

  • स्वास्थ्य

  • विज्ञान

  • शिक्षा

  • जीवनशैली

  • अन्य

‘भुलको बाटो’ सार्वजनिक

‘भुलको बाटो’ सार्वजनिक


Kantipurpati
  • शनिबार, बैशाख ६ २०८२
  • 11.1K
    SHARES

    काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गितको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो `भुलको बाटो´ !

    किरन नेपाली र सेर्या राईले स्वर दिएको उक्त गितमा शब्द भने स्याडो रियलको छ ! अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन ! कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ । साथै दर्जनौ कलाकारहरु: मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्री को अभिनय छ ।

    टेकेन्द्र शाहले सम्पादन गरेको यो गितमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गित निकै उत्कृष्ट र संदेश मुलक रहृको छ । छोटो समयमा गितले राम्रो प्रतिक्रिया पाएको छ । गित Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ । अब पूरा भिडियो हेर्नुस:


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित
    इन्द्रेणी दोहोरी तारा–२०८२ हुँदै

    इन्द्रेणी दोहोरी तारा–२०८२ हुँदै

    ‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

    ‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

    ‘कर्णाली पारी’ म्युजिक भिडियो सार्वजनिक, कर्णालीको कथा प्रेम र संगीतमा बग्दै

    ‘कर्णाली पारी’ म्युजिक भिडियो सार्वजनिक, कर्णालीको कथा प्रेम र संगीतमा बग्दै

    राजु आर.डी.को नयाँ गीत ‘माया लाम भने’ सार्वजनिक

    राजु आर.डी.को नयाँ गीत ‘माया लाम भने’ सार्वजनिक

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

    राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले पायो नयाँ १५ सदस्यीय कार्यसमिति

    राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले पायो नयाँ १५ सदस्यीय कार्यसमिति

    ताजा अपडेट
    • ऐतिहासिक श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञ हुदै

      ऐतिहासिक श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन…

    • इन्द्रेणी दोहोरी तारा–२०८२ हुँदै

      इन्द्रेणी दोहोरी तारा–२०८२ हुँदै

    • ‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

      ‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

    • अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी

      अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप…

    • ‘कर्णाली पारी’ म्युजिक भिडियो सार्वजनिक, कर्णालीको कथा प्रेम र संगीतमा बग्दै

      ‘कर्णाली पारी’ म्युजिक भिडियो सार्वजनिक, कर्णालीको कथा प्रेम…

    धेरै पढिएको
    • पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा

    • सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल

    • सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए

    • ‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न

    • अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी

    सम्पर्क

    फोन नम्बर : ९८४२५०७८१९
    इमेल : saptarangimediahouse@gmail.com
    प्रधान सम्पादक : मिनेन्द्र रिजाल
    अध्यक्ष/प्रकाशक: : कविराज ढकाल
    सम्वाददाता: सुरेश पन्त
    समाचारको लागि सम्पर्क: ९८४२५०७८१९

    हाम्रो बारेमा

    सप्तरंगी मिडिया हाउस प्रा.लि द्धारा संचालित कान्तिपुर पाटी डटकम अनलाईन न्युज पोर्टल हो ।

    (www.kantipurpati.com)

    कार्यालय: टोखा-०८ , काठमाडौं

    कम्पनि दर्ता नं.: २७४४३२/०७८/०७९

    स्थायी लेखा नंः ६१०१२०८०४

    सूचना विभाग दर्ता नं.: ५०७९-२०८१/२०८२

    सामाजिक संजाल

    Copyright © 2025 All right reserved to kantipurpationlinetv.com Site By :TriTech