logo

बुधबार, असार २५ २०८२

kantipurpationlinetv

२०८२ असार २५ बुधबार

तस्बिरमा सेतो गुम्बा

तस्बिरमा सेतो गुम्बा


  • शनिबार, जेष्ठ १८ २०८२
  • 8.1K
    SHARES

    काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयंभू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech