
गोरखा, १३ जेठ । गोरखाको शहिद लखन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार आयोजित समारोहबीच गाउँपालिका भवन उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गोरखा १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईलगायत उपस्थित थिए।
गाउँपालिकाको केन्द्र घैरूङमा ५२ कोठे भवन निर्माण गरिएको हो। उक्त भवन ७ करोड ७८ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी