
नेपाल रेडक्रस सोसाइटी पालुङटार उपशाखाको सभापतिमा कृष्णप्रसाद सोडारी चयन भएका छन् । उपशाखाको शनिबार भएको चौथो अधिवेशनले सोडारीको सभापतित्वमा ११ सदस्ययी समिति गठन गरेको हो । समितिको सचिवमा हुतराज भट्टराई चयन भएका छन् भने कोषाध्यक्षमा सरला सिंखडा चयन भएको बताइएको छ ।
समितिको निर्वतमान अध्यक्ष दु¥योधन अधिकारीको अध्यक्षता एवं पालुङटार नगरपालिकाका नगरप्रमुख बिबस चिन्तनको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भिमसेनकाजी बानियाँ, भवानी क्याम्पसका प्रमुख विष्णुप्रसाद आचार्य र नेपाल रेडक्रस सोसाइटी पालुङटार उपशाखाका संस्थापक जुद्ध विलास भण्डारीले मन्तव्य राखेका थिए ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
पालुङटारमा अबैज्ञानिक जग्गा वर्गीकरण र मूल्य निर्धारण सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग
-
गायिका मधु रसाइली सम्मानित
-
गायिका एलिना चौहानले मनाइन् जन्मदिन : अशक्तलाई आर्थिक सहयोग, बाँदरलाई केरा
-
लामो समयपछि राजु परियार र बिष्णु माझीको स्वरमा ‘लाउरे दाईलाई सलाम’ सार्वजनिक (भिडियो सहित)