
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता परिवर्तनको हल्लाबारे जवाफ दिएका छन् ।
सपरिवार थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका देउवाले पत्रकारहरुले सत्ता परिवर्तनको कुरा आएको छ नी भन्दै प्रश्न गरेको थिए । जवाफमा देउवाले कसले भन्यो, थाहा छैन लाई भन्दै जवाफ दिएका छन् । साथै उनले सत्ता गठबन्धनमा खटपट आएको हो भन्दा त्यस्तो केहि छैन भन्ने जवाफ दिएका छन् ।
प्रतिक्रिया दिनुहाेस्
सम्बन्धित