logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

नयाँ वर्षमा नयाँ घरमा सरे राजेश हमाल

नयाँ वर्षमा नयाँ घरमा सरे राजेश हमाल


  • सोमबार, बैशाख १ २०८२
  • 4.8K
    SHARES

    नेपाली नयाँवर्ष २०८२ को पहिलो दिन सोमबार अभिनेता राजेश हमाल बुढानीलकण्ठस्थित नयाँ घरमा सरेका छन् । घरको निर्माण पुरा भएपछि साइत हेराएर पूजा गर्दै उनी नयाँ घरमा सरेको स्रोतले जनायो ।

    कपुरधाराको घरमा हमालले दशकौं बिताए । त्यो पुरानो घर राजेशको करिअर र उतारचढावको साक्षी समेत हो । बुढानिलकण्ठको सिद्धार्थ कोलोनीमा एक रोपनी क्षेत्रफलमा बनेको बंगलामा हमाल सरेका हुन् ।

    यसअघि उनी बुवा चुडाबहादुरले कपुरधारामा बनाएको पुख्र्यौली घरमा बस्दै आएका थिए । त्यो घर भत्काएपछि हमाल दम्पती बुढानिलकण्ठको एक घरमा भाडामा बस्दै आएका थिए ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech