logo

शनिबार, जेष्ठ ११ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ११ शनिबार

विवाह भएको ८ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद

विवाह भएको ८ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद


  • शुक्रबार, जेष्ठ ३ २०८२
  • 6.4K
    SHARES

    काठमाडौँ । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठको सम्बन्ध विच्छेद भएको छ। गत भदौमा बिहे गरेका उनीहरूको ८ महिनामै डिभोर्स भएको हो  । केही समय अगाडि अरुणिमाले सम्बन्ध विच्छेदको मुद्दा दायर भएको बताएकी थिइन् ।  गत वैशाखमा अमेरिकाबाट नेपाल आएर वारेसमार्फत अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको उनको भनाइ थियो ।

    युवराजले भने सामाजिक सञ्जालमार्फत वैशाख २८ गते सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षर बताएका छन् । उनले टिकटक मार्फत भनेका छन्, ‘मैले वैशाख २८ गते दिनको ४ : १० मा डिभोर्स फाइलमा हस्ताक्षर गरेको हुँ । जन्म, विवाह र मृत्यु लेखेर आएको हुन्छ। मेरो छुट्टिनु थियो छुट्टियो, सक्कियो। बाँकी कुरा चाहिँ म सार्वजनिक गर्न चाहन्नँ।’


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech