
काठमाडौँ । नागार्जुन नगरपालिका– ७ रामकोट स्थित बद्रीनारायण धाममा आगामी वैशाख १९ देखि २७ गते सम्म हुन गई रहेको प्राण प्रतिष्ठा एवं अनुष्ठान कार्यक्रमको पूर्व तयारी स्वरूप प्रचार प्रसारका लागि आज काठमाडौँमा वाकाथन गरिएको छ । पैदल यात्रामा नारायण पोखरेलसहित विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरू उपस्थित रहेका थिए ।
नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेशनको संयुक्त आयोजनामा सितापाईला चोकदेखि बद्रीनारायण धामसम्म वाकाथन गरिएको हो ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न
-
अर्पण थापा मगरलाई नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिप २०२५ को स्वर्ण पदक उपाधी