
काठमाडौँ । प्रियंका कार्की यतिबेला स- परिवार नेपाल बाहिर छिन्। भ्याकेसन मनाउन उनको परिवार मलेसिया पुगेको छ । मलेसियाको समुन्द्री तटमा रमाउँदै गरेको तस्वीर प्रियंकाकि सासुले पोष्ट गरेकी छन् ।
प्रियंका छोरी, श्रीमान् , देवर , सासु ,र ससुरासँग रमाइरहेकी छिन् । सासु रविनाले परिवारसँग बीचमा रमाइलो गर्दै गरेका तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् ।
-
पालुङटारका दुई सामुदायिक विद्यालयको सत प्रतिशत नतिजा: प्रधानाध्यापकहरुको चर्चा
-
सस्तो विहे, सहज भविष्य: आजको आवश्यकता: कुमार अर्याल
-
सुमन बिटिको ‘जिन्दगीको रेल’ सार्वजनिक, पुष्प र रोजिनाको जोडिलाई दर्शकले रुचाए
-
बिमल कौशलको ‘लाजको पर्दा’ लाई सर्वाधिक रुचाईयो
-
‘व्यवसायीसंग संघ कार्यक्रम’ सम्झना दोहोरी साँझमा सम्पन्न