logo

शनिबार, जेष्ठ ३२ २०८२

kantipurpationlinetv

२०८२ जेष्ठ ३२ शनिबार

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा पेश गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएकाे अख्तियार उच्च स्राेतले बतायो । नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो । यस्तै, मन्त्रिपरिषद्को...

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा...

  • काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्तभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए । उनले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् । कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका उनी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई...

    काठमाडौं । ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्तभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री...

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले शिक्षकहरुमाथि सरकारले पटकपटक अन्याय गरेको र सो धोका दोहोरिन नदिन आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताए । ‘म शिक्षक साथीहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहान्छु । तपाईँहरु...

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकलाई आन्दोलनलाई निरन्तरता दिन अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना...

    समाचार सबै
    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

    पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी...
    शिक्षा सबै
    महालक्ष्मी माविको व्यवस्थापन समिति अध्यक्षमा शिव केसी

    महालक्ष्मी माविको व्यवस्थापन समिति अध्यक्षमा शिव केसी

    गोरखा सदरमुकाम नजिकै महालक्ष्मी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा शिव केसी निर्विरोध निर्वाचित भएका छन्।  विद्यालयको मङ्गलबार सम्पन्न अभिभावक भेलाले केसीलाई अध्यक्षमा चयन गरेको हो। जसको सदस्यहरूमा राजकुमार थापा, शंकर बाबु कुँवर, बिमला थापा र मीना सिर्मल चयन भएका छन् । भेलाले गुणस्तर लेखाजोखा तथा...

    Copyright © All right reserved to kantipurpationlinetv.com Site By :TriTech